बढे कोरोना संक्रमित, एक दिनमै ३ हजार ४२१ जनामा कोरोना

 

काठमाडौँ । समोबार ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार २७२ जनाको स्वाब परीक्षण गर्दा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

यो अघिल्लो तुलनामा ११८४ जना धेरै संक्रमित संख्या हो । अघिल्लो दिन अर्थात आइतबार देशभर २२३७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।