कोरोना संक्रमणले थप दुई जनाको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं। बाँकेमा कोरोनाका कारण थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। भेरी अस्पतालमा सुर्खेतमा ७१ वर्षका बृद्ध र दाङका ५५ वर्षका पुरुषको मृत्यु भएको हो।

 

 

सुर्खेतका बृद्धको गएराति साढे १२ बजे र दाङका पुरुषको आज विहान ५ बजेतिर मृत्यु भएको जिल्ला स्वाथ्य कार्यलय बाँकेले जनाएको छ।