एमाले फुटेको होइन्,एकदुई कपाल खसेका हुन्ः अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले विभाजन नभएको बताएका छन् ।

 

 

अहिलेको अवस्थामा पार्टी फुटेको भनेर भन्न नमिल्ने भन्दै उनले नुहाउँदा टाउकोबाट एक–दुईवटा कपाल खसेका हुन भने ।

 

 

 

उनले पार्टी विभाजनमा जानेहरुलाई कुलंघारको संज्ञा पनि दिए ।उनले भने,पार्टी पुटेको होइन, केही मान्छे पतित भएका हुन् ।

 

 

 

अलिकति चोइटिएको भन्न सकिएला । फुट्याभए यस्तो हुन्थ्यो ? नुहाउँदाखेरि एक–दुईवटा कपाल झर्छ । जति दामी र ब्रान्डेड साबुन लगाए पनि कपाल त झर्छ नै । तर एक–दुईवटा कपाल झर्दैमा कपाल मुडुलो हुँदैन ।