आरटीजीएस प्रणाली अब शनिवार पनि सुचारु रहने:राष्ट्र बैंक

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले ९ गते शनिवार पनि आरटीजीएस प्रणाली सुचारु रहने जनाएको हो । 

 

 

असोज ९ गते शनिबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म आरटीजीएस प्रणाली सुचारु रहने भएको छ ।

 

 

विकास ऋणपत्र २०८० ‘क’ को ब्याज भुक्तानी प्रयोजनको लागि आरटीजीएस प्रणाली सुचारु रहने भएको हो।