विदेशी मुद्राको यस्तो छ,विनिमय दर (सूचीसहित)

काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

 

 

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४२ पैसा रहेको छ ।

 

 

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ५१ पैसा रहेको छ ।

 

 

बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७६ पैसा रहेको छ ।

 

 

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?