उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिँदै

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने भएका छन्।

 

 

 

उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने स्रोतले बताएको छ।

 

 

उनले आफूलाई अनावश्यक विवादमा तानेको र झन्झटमा नफस्ने भनेर राजीनामा दिन लागेको स्रोतको भनाइ छ।