संसद भवन अगाडिको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय पारियो

काठमाडौं ।नेकपा (क्रान्तिकारी माओवादी)लगायत ६ पार्टी र २ मोर्चाले नेपाल बन्दको घोषणा गरेसँगै आज नयाँ बानेश्वरस्थित संसद भवन अगाडिको मुख्य सडकमा भेटिएको शंकास्पद वस्तु भेटिएको थियो। अहिले नेपाली सेनाले निष्क्रिय पारेको छ।

 

 

नयाँ वानेश्वरको मुख्य सडकमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । उक्त शंकास्पद प्रेसर कुकुर नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।

 

शंकास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको मुख्य सडक खोल्ने तयारी गरिएको छ ।