सरकारले फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

 

 

बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

 

 

खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ।