काँग्रेसले गर्यो सामाजिक सञ्जाल प्रचार प्रसार उपसमिति गठन (सूचीसहित)
काठमाडौं।नेपाली काँग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जाल प्रचारप्रसार उपसमिति गठन गरेको छ ।
शुक्रबार बसेको नेपाली काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको बैठकले सामाजिक सञ्जाल प्रचारप्रसार उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
काँग्रेस केन्द्रीय सदस्य राजेन्द्रकुमार केसीको संयोजकत्वमा गठन भएको उपसमितिमा देशभरका सबै जिल्लाबाट सदस्य मनोनयन गरिएको छ ।
त्यस्तै बाजुरा जिल्लाबाट मनाेनयन हुनेमा अमृत बहादुर शाही ,थुमराज उपाध्याय,तपेश रावल,जनक थापालगायतका रहेका छन्।
यस्तो छ मनोनयन हुनेहरुको सूची