१० खेलाडीलाई कारबाही नगर्न एन्फालाई अल्मुताइरीको आग्रह

फाइल फाेटाे

काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूमाथि आरोपित गर्ने १० खेलाडीलाई माफी दिएको बताएका छन् ।

 

 

 

साथै उनले अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेर खेलाडीहरलाई कारबाही नगर्न आग्रह समेत गरेका छन् ।