कर्णाली प्रदेशमा कांग्रेसका समानुपातिक बन्दसूचीमा को-को परे(नामसहित)
काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सभामा समानुपातिक तर्फ निर्वाचन आयोगलाई बुझाएको बन्द सूची सार्वजनिक भएकाे छ।
१६ असोजमा आयोगमा बुझाइएको सूचीमा खस आर्यको पहिलो नम्बरमा पुरुषतर्फ झकबहादुर डाँगी उम्मेदवार बनाइएको छ । महिलातर्फ खस आर्यमा पहिलो सूचीमा जानकी सिंहले स्थान पाएकी छन् ।
आदिवासी जनजातिमा पुरुषमा रविन्द्र श्रेष्ठ र महिलामा बलिमाया बुढा परेकी छन् । दलित तर्फ पहिलो नम्बरमा पुरुषमा सञ्जु सिंह विश्वकर्मा र महिलामा लक्ष्मी सुनार परेका छन् ।
कर्णाली प्रदेश-
प्रदेश सभा सदस्य समानुपतिक निर्वाचन प्रणाली तर्फकाे उम्मेदवारकाे बन्द सूचीमा नाम परेका उम्मेदवारहरु
झक बहादुर डागी – सुर्खेत- पुरूष खस आर्य
तिलक भण्डारी रूकुम पश्चिम
रत्न अधिकारी जाजरकाेट
नेत्रला पाैडेल सल्यान
नरविर रावत जुम्ला
जानकी सिहं महिला खस आर्य
विजया बुढा- हुम्ला
इन्द्रकुमारी- शाही दैलेख
रिता वली- रूकुम पश्चिम
सूर्यदेवी मल्ल – मुगु
रविन्द्र श्रेष्ठ- आदिवासी जनजातिमा पुरुष- दैलेख
वलिमाया बुढा- आदिवासी जनजाति महिला – सुर्खेत
सन्जु सिंह विश्वकर्मा- दलित महिला– सुर्खेत
रामबहादुर टमटा- दलित पुरूष– हुम्ला
लक्ष्मी सुनार- महिला दलित – सल्यान
छाया सुनार- महिला दलित- कालिकाेट
कार्णाली प्रदेशका यी १६ जना उम्मेदवारकाे नाम बन्द सूचीमा पठाइएकाे छ।