रुपन्देही–३ मा दीपक बोहरा निर्वाचित,गृहमन्त्री खाँण पराजित

काठमाडौं । रुपन्देही–३बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरा निर्वाचित भएका छन्।

गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणलाई २ हजार ६८१ मतले पराजित गर्दै बोहोरा विजयी भएका हुन्।

बोहोराले ३६ हजार ७१७ र खाँणले ३४ हजार ३६ मत पाए ।