बाजुराको प्रदेश (ख) मा कांग्रेसका उम्मेदवारले लिए अग्रता

काठमाडौं। बाजुरा प्रदेश ख मा कांग्रेसले अग्रता लिएको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसका पदमबहादुर शाहीले ३९६४ मतका साथ अग्रता लिएका छन्।

उनलाई एमालेका लालबहादुर थापाले ३८७४ मतका साथ पछ्याइरहेका छन् । राप्रपाले ५४ मत पाएको छ।