गृहमन्त्री नभएको बेला एकैपटक ११६ डीएपीको सरुवा, को कहाँ पुगे (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रालयमा आफ्नो नेतृत्व पाउन मरिहत्ते गरेर लागिपरेका बेला प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ ।

नेपाल प्रहरीको मानवश्रोत साधन विभागले बिहीबार एकै पटक ११६ जना डीएसपीहरुको सरुवा गरेको हो ।

हेर्नुहोस् कसको जिम्मेवारी कहाँ तोकियो