काठमाडौंका मेयर बालेन्द्र साह (बालेन)लाइ राजीनामा दिन दवाव

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले आफूमाथि राजीनामा दिन लगाउनका लागि दवाव परेको बताउनुभएको छ।

उहाँले शनिबार दिउँसो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो बताउनुभएको हो । उहाँले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजिएको बताउनुभएको हो।

यस्तो खालको चलखेलले यो देश कहिलै पनि नबन्ने उहाँको तर्क छ। उहाँले कसले राजीनामा दिन लाउँदै छ भन्ने बारेमा भने केही खुलाउनुभएको छैन।

उहाँले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेख्नुभएको छ :