आज मिति २०८१ साल जेठ २७ गते आइतबार सूर्य देव भगवानको दर्शन गर्नुहोस् र राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- धन कमाउने योगका साथै फलिफाव हुने दिन छ । पशुधनबाट प्रशस्त फाइदा हुने देखिन्छ। काम बन्नाले सुखको अनुभव हुन्छ। रमाइलो दिन छ।

वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- काम बन्नाले सुखको अनुभव हुन्छ। नोकरीमा दिन सामान्य रहला। अनेक किसिमका फाइदा हुनेछ। अप्रत्याशित लाभ हुनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- काममा समस्या देखिएला । अनेक किसिमका झमेलामा परिएला । काममा समस्या देखिएला । अनावश्यक झमेलामा परिएला । आज केही हानि हुन सक्छ, सावधान रहनु होला।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- तपाइको आफ्नो विचारले धेरैलाई आकर्षण गर्ने समय छ । धन कमाउने योग छ। परोपकारका काममा पनि मन जानेछ । धन आर्जनमा राम्रो दिन छ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- अनौठो तरिकाले कमाइ भइ मन खुशी बन्ला। टाढाको यात्राको पनि योग रहेको छ। फलिफाब हुने दिन छ । राम्रो कमाइका कारण सुख मिल्नेछ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । केहि सुख केहि दुख हुनेछ । अचानक कमइ हुनेछ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला । नसोचेको ठाँउमा खर्च हुन सक्छ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला । अनावश्यक यात्राको योग छ । सुखको अनुभव हुन्छ । आफन्त मिलनले सुख दिनेछ।

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- श्रद्धा र परोपकारमा मन जानेछ । स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ । खर्चभन्दा कमाई नै बढी हुनेछ । शिक्षामा पनि राम्रो प्रगति हुनेछ । पैसा कमाउने योग छ।

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। साथै, पैसा कमाइने छ । विपरित लिङ्गिको हौसलाले मन रमाउनेछ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- बिहान काम बन्नेछ, बेलुका सामान्य तनाव होला। इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । मुद्दा मामिलामा पर्न सकिएला। दिन प्रतिकूल भएकाले काममा बाधाहरुको पनि सामना गर्नुपर्ला। वादविवादको सामना गर्नुपर्ला।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- पेशागत रुपमा समस्या देखिन सक्छ। केहि सुख केहि दुख हुनेछ। नोकरीमा झमेला ब्यहोर्नु पर्ला। जागिरको काममा डर हुनेछ।