बझाङमा भूकम्पको धक्का महसुस

काठमाडौं। बझाङमा भूकम्प गएको छ। आज बिहान १० बजेर ८ मिनेटमा बझाङको माझीगाउँ केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीले ४.३ म्याग्निच्युडको भूकम्प गएको बताए।

उनका अनुसार यो यो पहिले गएको भूकम्पको परकम्प नभइ भूकम्पै हो । तर यो क्षति पु¥याउने खालको भूकम्प नभएको उनले बताए।