राष्ट्रपति र प्रधानमन्त्री ओलीले मध्यराति चालेको कदमको विरोधमा सम्पूर्ण देशभक्त,प्रगतिशील र वामपन्थीहरुलाई एकताबद्ध भएर सङ्घर्षमा अघि बढ्न देजमो नेपालको आह्वान (प्रेस वक्तयसहित)
ओली सरकारले गणतन्त्र,सङ्घीयता, धर्मनिरपेक्षतालगायत उपलब्धिहरुलाई समाप्त पार्न खोजेको अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलको आरोप